Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • बाँकेमा थप ११ संक्रमितको मृत्यु

    बाँकेमा थप ११ संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २४ बैशाख २०७८
  • 1.6K
    SHARES

    फाइल फोटो

    नेपालगन्ज । बाँकेमा थप ११ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

    ति सबैको भेरी तथा अन्य अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा बाँकेका ९ तथा एक एक जना बर्दिया र कैलालीका छन्।



    बिहीबार राति र शुक्रबार बिहान उनीहरुको कोरोनाबाट ज्यान गएको हो ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार