Online Nepal
  • बुधबार, २ माघ २०८१
  • भरतपुर अस्पतालको अध्यक्षमा डा.अधिकारी नियुक्त

    भरतपुर अस्पतालको अध्यक्षमा डा.अधिकारी नियुक्त

    अनलाइन नेपाल
  • मंगलबार, १८ चैत्र २०७६
  • 2K
    SHARES

    चितवन । भरतपुर अस्पतालको अध्यक्षमा बरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारी नियुक्त भएका छन् । लामो समयदेखि अध्यक्ष बिहिन बनेको अस्पतालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको आजको निर्णय अनुसार ३ बर्षे कार्यकालका लागि अधिकारीलाई अध्यक्षमा गरिएको हो ।

    यस्तै सदस्यहरूमा रमाकान्त सापकोटा, केशव देवकोटा, रमा घिमिरे लगायतलाई समेत मन्त्रालयले चयन गरेको छ । अस्पतालको अध्यक्ष नियुक्त भएसगैँ डा.अधिकारीले अस्पताललाई मुलुककै नमुना र पहिलो नम्बरको अस्पताल बनाउने बताए । यस्तै आफु कारोना कहरसगैँ अध्यक्षमा नियुक्ती भएकोले कारोनोका सहज उपचार गर्नु नै पहिलो प्रथामिकता हुने समेत उनले बताए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार