काठमाडौँ। कोभिड–१९ को नियन्त्रण तथा रोकथामका लागि भन्दै सरकारले यही वैशाख १६ गतेदेखि उपत्यकाका जिल्लाहरुले एक हप्ताका लागि निषेधाज्ञा गरेसँगै उपत्यका बाहिर जानेको भीड हुन थालेको छ।
जिल्ला प्रशासनले घर जानलाई २ दिनको समय दिएसँगै उपत्यका छाड्नेहरुको संख्या बढेको हो।
Leave a Reply