Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • मन्त्रिपरिषद्को निर्णय : जसपाका नेता कार्यकर्तामाथिको मुद्दा फिर्ता लिईने

    मन्त्रिपरिषद्को निर्णय : जसपाका नेता कार्यकर्तामाथिको मुद्दा फिर्ता लिईने

    अनलाइन नेपाल
  • सोमबार, ६ बैशाख २०७८
  • 4K
    SHARES

    फाइल तस्विर

    काठमाडौँ। सरकारले मधेस तथा थरुहट–थारुवान आन्दोलनका राजपा नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।

    आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जसपाका नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने निर्णय गरेको बालुवाटारले बताएको छ।



    यसअघि जसपाको माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओली र जसपाका नेता महन्थ ठाकुर लगायतबीच  छलफल भएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार