Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • सरकारद्धारा राष्ट्रपतिसमक्ष संसद अधिवेशन अन्त्यको सिफारिस

    सरकारद्धारा राष्ट्रपतिसमक्ष संसद अधिवेशन अन्त्यको सिफारिस

    अनलाइन नेपाल
  • सोमबार, ६ बैशाख २०७८
  • 1.9K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको हो ।



    मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार