काठमाडौं । भारतमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को अवसरमा नेपालीहरुलाई शुभकामना सन्देश दिएका छन् ।
नेपालीहरु फुटेर होइन, जुटेर शक्ति संरक्षण गर्नुपर्ने भन्दै राजनीतिक विषयमा समावेश नगरी देशमा एकता र समृद्धिको कामना गर्दै सन्देश दिएका हुन् ,
पूर्वराजा शाहले एक बिग्यति जारि गर्दै पहिले देश, अनि मात्र आफू भन्न भावना हुनुपर्नेमा जोड दिएका छन् ।
सन्देशमा भनिएको छ, ‘मेची महाकाली– देश बचाउने हाम्रो पाली । नेपाल हाम्रो पहिचान हो– सानतन हाम्रो संस्कार हो । न जाती न भाषा– सबै नेपालीको एउटै आशा ।’
यस्तो छ पूर्वराजा शाहले जारि गरेको संदेश :
Leave a Reply