काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्द (कोभिड-१९) खोपको दोस्रो डोज लगाउने मिति र स्थान सार्वजनिक गरेको छ।
स्वास्थ्य मन्त्रालयले आगामी वैशाख ७ देखि ११ गतेसम्म दोस्रो डोज लगाईने जनाएको हो।
गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएकाहरुलाई आगामी ७ देखि ११ वैशाखसम्म दोस्रो डोज खोप लगाउन लागिएको मन्त्रालयले जनाएको छ।
Leave a Reply