काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेलको माधवकुमार नेपाल पक्षले पार्टी भित्रको आन्तरिक सर्कुलर जारी गर्दै आफूहरुको जित निश्चित भएको उल्लेख गरेको छ ।
पार्टीका नेता नेपालको हस्ताक्षरमा जारी सर्कुलरमा आत्मविश्वासका साथ पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अघि बढ्न आग्रह गरिएको छ ।
यसअघि गत चैत ४ र ५ गते गरिएको छुट्टै भेला र पछि भएका स्थायी कमिटी तथा केन्द्रीय कमिटीका निर्णयहरू समेटेर सर्कुलर पठाइएको हो।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई स्पष्टिकरण सोध्ने निर्णय र निलम्बन गरिएको भन्ने निर्णय निकै हास्यपद रहेको सर्कुलरमा उल्लेख छ।
यस्तो छ सर्कुलर :
Leave a Reply