काठमाडौं। सिक्किम-नेपाल सीमामा सोमबार राति गएको छ । भूकम्पको धक्काको महसुस नेपालको पुर्वी क्षेत्रमा पनि भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भारतको बिनादुरी भन्ने स्थानलाई केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
भारतीय संचारमाध्यमका अनुसार असम, बिहार र पश्चिम बंगालका केही स्थानहरुमा पनि भूकम्पको धक्का लागेको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा ५.४ म्याग्निच्यूडको सो भूकम्प राति ९ बजेर ४ मिनेटमा गएको जनाएको छ।
Leave a Reply