Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सेती नदीमा डुबेर युवकको मृत्यु

    सेती नदीमा डुबेर युवकको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २१ चैत्र २०७७
  • 4.7K
    SHARES

    सांकेतिक तस्विर

    डोटी। जिल्लाको सेती नदीमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ ।

    सेती प्राविधिक शिक्षालय दिपायलमा सिभिल इञ्जिनीयर पढ्दै गरेका युवकको आज दिउँसो डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए



    मृत्यु हुनेमा दार्चुलाको मालिकार्जुन घर भएका १७ वर्षीय दिपेन्द्रसिंह धाँमी रहेका छन्।



    शिखर नगरपालिका–२ मुडेगाउँको कालागाड नजिकै रहेको धार्मिकस्थल सालमुनिमा पूजामा गएको समयमा सेती नदीमा पौडी खेल्ने क्रममा नदीभित्रको हिलोमा अड्किएर धाँमीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार