Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • मौसम पूर्वानुमान: माैसम बदलीसहित हल्का वर्षा

    मौसम पूर्वानुमान: माैसम बदलीसहित हल्का वर्षा

    अनलाइन नेपाल
  • शनिबार, १५ चैत्र २०७६
  • 1.4K
    SHARES

    काठमाडाैँ । मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । शनिबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले हाल नेपालमा पश्चिमी निम्न चापिय प्रणालीको प्रभाव रहेको जनाएको छ ।

    यसैगरी, अहिले देशभरी नै आंशिकदेखि सामान्य बदली रही पश्चिम र मध्य भू-भागका केहि स्थानहरुमा हल्का वर्षा भइरहेको पूर्वानुमानमा उल्लेख छ ।
    त्यस्तै, शनिबार दिउँसो भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने देखिन्छ। राति भने देशभर मौसम सामान्यतया सफा हुने सम्भावना रहेको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार