Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • थिएरी हेनरीले सामाजिक सञ्जाल त्याग्ने

    थिएरी हेनरीले सामाजिक सञ्जाल त्याग्ने

    अनलाइन नेपाल
  • शनिबार, १४ चैत्र २०७७
  • 4.5K
    SHARES

    एजेन्सी । फ्रान्स तथा इंग्लिस क्लब आर्सनलका पूर्व स्ट्राइकर थिएरी हेनरीले सामाजिक सञ्जाल परित्याग गर्ने भएका छन् ।

    सामाजिक सञ्जाल मार्फत भइरहेको रंगभेद तथा बुलिङ्गका कारण आफू सबै सामाजिक सञ्जालबाट बाहिर बस्ने निर्णयमा पुगेको उनले बताएका छन् ।



    ४३ वर्षीय हेनरीले शुक्रबार २३ लाख फलोअर्स रहेको आफ्नो ट्वीटर ह्याण्डलमा समस्या हेर्नै नसकिने गरी विषाक्त बनेको उल्लेख गरे ।



    कम्पनीहरुले कपीराइट उल्लंघन गर्दा गर्दा जस्तै कदम रंगभेद र बुलिङ्गमा नलिँदासम्म आफू सामाजिक सञ्जालमा नफर्किने उनले बताए । हेनरीले यसका लागि तत्काल प्रभावकारी कदम चाल्नु पर्ने भन्दै अपिल गरेका छन् ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार