Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • गोली लागेर प्रहरी हवल्दारको मृत्यु

    गोली लागेर प्रहरी हवल्दारको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 2.3K
    SHARES

    काठमाडौं । स्याङजामा गोली लागेर एकजना प्रहरीको मृत्यु भएको छ ।गाेली लागेर हवल्दार रवीन्द्र पौडेलको ज्यान गएकाे हाे।

    हरिनाश गाउँपालिका वडा नम्बर २ मा रहेको प्रहरी चौकीमा कार्यरत हवल्दार पौडेलको गोली लागेर मृत्यु भएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी गराएको छ ।



    ड्युटी सकिएपछि हतियार बुझाउने क्रममा पड्किएर उनको मृत्यु भएको भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार