Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • आजदेखि त्रिदेशीय फुटबल

    आजदेखि त्रिदेशीय फुटबल

    अनलाइन नेपाल
  • मंगलबार, १० चैत्र २०७७
  • 1.6K
    SHARES

    काठमाडौँ । आजदेखि त्रिदेशीय फुटबल प्रतियोगिता हुँदैछ ।

    पहिलो खेलमा आज बंगलादेश र किर्गिस्तानले खेल्दैछन् । प्रतियोगितामा नेपालका लागि गोलकिपर किरण चेम्जोङले कप्तानी गर्ने भएका छन् ।



    नेपाली टोलीको तयारी राम्रो भएकाले नतिजा पनि सुखद नै आउने अपेक्षा गरिएको राष्ट्रिय टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बताए । नेपाली टोलीमा चोटको समस्या नरहेको र लामो समयदेखिको अभ्यासका कारण राम्रो प्रदर्शनको अपेक्षा गर्न सकिने महर्जनले बताए ।



    उपकप्तान रोहित चन्दले घरेलु मैदानमा हुने खेललाई लिएर आफू उत्साहित रहेको बताए । नेपालले दोश्रो खेल चैत १४ गते बंगलादेशसँग खेल्नेछ ।

    त्रिदेशीय लिगको फाइनल खेल चैत १६ गते हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार