Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • भारतबाट आएका दुई बालक आइसोलेसनमा

    भारतबाट आएका दुई बालक आइसोलेसनमा

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 1.9K
    SHARES

    पाँचथर । ज्वरो र खोकी देखिएपछि पाँचथरमा दुई जनालाई आइसोलेसनमा राखिएको छ। हालै भारतबाट आएका एक जनालाई यस्तो लक्षण देखिएपछि परिवारका एक सदस्यसहित दुई जनालाई आइसोलेसनमा राखिएको हो।

    उनीहरुलाई पाँचथर अस्पतालमा आइसोलेसनमा राखिएको छ। ज्वरो र खोकी देखिएपछि आइसोलेसनमा राखेर उपचार थालिएको पाँचथर अस्पतालका प्रमुख मेडीकल सुपरीटेण्डेन डा. बुद्धिबहादुर थापाले पुष्टि गरे।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार