Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • जङ्गली हात्तीको आक्रमणबाट चितवनमा एकको मृत्यु

    जङ्गली हात्तीको आक्रमणबाट चितवनमा एकको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ८ चैत्र २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    चितवन । जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा भरतपुर महानगरपालिका १३ की ५० वर्षीया तीलमाया भुजेल रहेकी छिन् ।



    आज बिहान ४ बजे जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै मृत्यु भएको हो । हात्तीले सोही स्थानमा तीन घर भत्काएको छ ।



    हात्तीले घर भत्काउन थालेपछि बाहिर निस्किएर भाग्ने क्रममा भुजेललाई हात्तीले आक्रमण गरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार