Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • आइपीएलको पूर्वसन्ध्यामा धोनी जङ्गलमा बस्नुको राज के होला ?

    आइपीएलको पूर्वसन्ध्यामा धोनी जङ्गलमा बस्नुको राज के होला ?

    अनलाइन नेपाल
  • आइतबार, १ चैत्र २०७७
  • 2K
    SHARES

    एजेन्सी। भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्र सिंह धोनी आइपीएलको १४ औं सिजनको तयारीमा जुटेका छन् ।

    यसैबीच, सोसल मिडियामा धोनीको एउटा तस्बिरले धेरैको ध्यान खिचेको छ। उनी जंगलमा देखिएका छन् ।



    स्टार स्पोर्टस्ले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलबाट योसँग सम्बन्धित ९ सेकेन्डको प्रोमो पनि सेयर गरेको छ । धोनीले यो प्रोमोमा भनिरहेका छन्, ‘यस्तो अवतारको कारण के हो रु चाँडै नै थाहा हुनेछ ।’



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार