Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लक्ष्मण रेखाका बीच दैनिक उपभोग्य सामान किन बेच

    लक्ष्मण रेखाका बीच दैनिक उपभोग्य सामान किन बेच

    अनलाइन नेपाल
  • शुक्रबार, १४ चैत्र २०७६
  • 2.2K
    SHARES

    रौतहट । स्थानीय प्रशासनले लकडाउन गरेको तेस्रो दिन रौतहट सदरमुकाम गौरमा सोसल डिस्टेंसिंग (सुरक्षा घेरा) कायम गर्दै सदरमुकाम गौरमा तरकारी बजार, खाद्यान्न पसल सुचारु गरेको छ।

    कोरोनोको संक्रमण फैलिनबाट जोगाउनको लागि सरकारले आह्वान गरेको लकडाउनको कारण स्थानीय सर्वसाधारणलाई दैनिक उपभोग्य बस्तुको अभावमा जीवनयापन गर्न सम्स्या भैरहेको मध्य नजर गर्दै प्रशासनले करिव चार फिटको दुरिमा लक्ष्मण रेखा बनाएर बजार सुचारु गरेको छ।



    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार