Online Nepal
  • बुधबार, १० पुष २०८१
  • होटेलमा काम लगाइदिने भन्दै भारतमा युवतीलाई बेच्न खोज्ने दुई पक्राउ

    होटेलमा काम लगाइदिने भन्दै भारतमा युवतीलाई बेच्न खोज्ने दुई पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २६ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    मोरङ। इलाका प्रहरी कार्यालय रानीबाटले मानव बेचविखन कार्यमा सग्लंग रहेको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका वडा नम्बर १५ पशुपति टोल बस्ने ३४ वर्षीय काजी तामाङ र महानगरपालिका वडा नम्बर १६ बस्ने प्रेम बहादुर मगर रहेका छन्।



    जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईका अनुसार उनीहरूले सिन्धुपाल्चोकबाट दुई महिलालाई विराटनगरमा बोलाएर होटेलमा काम लगाइदिने भन्दै भारततर्फ बेच्न लैजाँदै गर्दा पक्राउ गरिएको हो ।



    यस घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार