काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहकी नेत्री रामकुमारी झाँक्रीले मुलुकमा अनैतिक शासक र व्यक्तिबाट शासित हुन विवश भएको बताएकी छन् ।
आइतवार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले नागरिकहरू अनैतिक शासक र अनैतिक व्यक्तिबाट शासित हुन विवश भएको बताएकी हुन् ।
उनले लेखेकी छिन्, “हामी त्यस्तो देशको नागरिक हौं। जुन देशमा अनैतिक शासक र व्यक्तिबाट शासित हुन विवश छौं ।”
Leave a Reply