Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • घरज्वाईंलाई खानको धन्दा भने झैं पुरानै कुर्सीको खेल

    अस्पतालको बेडबाट डा. भट्टराईको टिप्पणी : अब टाउकोको गन्ती सुरु हुन सक्छ

    अस्पतालको बेडबाट डा. भट्टराईको टिप्पणी : अब टाउकोको गन्ती सुरु हुन सक्छ

    अनलाइन नेपाल
  • बिहिबार, १३ फाल्गुन २०७७
  • 2.2K
    SHARES

    काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) संघिय नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यतिबेला देशको राजनीति अदालतबाट फेरी नेताहरुको पोल्टामा पुगेको टिप्पणी गरेका छन् ।

    स्वास्थ्यमा समस्या बढेपछि भारतको दिल्लीमा उपचारत अध्यक्ष भट्टराईले अस्पतालको बेडबाटै सामाजिक सञ्जाल ट्वीटरमार्फत् भने, ‘सुप्रिम कोर्टपछि राजनीति पुन: दल र नेताको कोर्टमा पुगेको छ । घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेल शुरूहुने खतरा छ । टाउको गन्ती, ज्योतिषको जोखाना, किनबेचको शृंखला चल्नसक्छ ।’



    उनले अहिले देशको आवश्यकता र जनताको चाहना दलरनेताले पाठ सिकून्सनयॉ राष्ट्रिय सहमति गरून् भन्ने छ है! चेतना भया! भनेर उल्लेख गरेका छन् ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार