Online Nepal
  • बुधबार, १० पुष २०८१
  • प्रचण्ड-माधव पक्षकाे संसदीय दलको बैठक बस्दै

    प्रचण्ड-माधव पक्षकाे संसदीय दलको बैठक बस्दै

    अनलाइन नेपाल
  • बुधबार, १२ फाल्गुन २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले संसदीय दलको बैठक बोलाएको छ ।

    प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आज अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको हाे ।



    बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्ने छ ।



    प्रचण्ड-माधव समूहले यसअघि केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरिसकेको छ । सो समूहले ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार