Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • इन्डोनेसियामा भूकम्पको शक्तिशाली धक्का

    इन्डोनेसियामा भूकम्पको शक्तिशाली धक्का

    अनलाइन नेपाल
  • बुधबार, १४ फाल्गुन २०७६
  • 1.9K
    SHARES

    SSUCv3H4sIAAAAAAAEAJ2RTW6DMBCF95V6B+Q1SDbQhPQqURZmPCKjAK5skyqKuHsNhnbaZXd+3/P8P19fsky02hOI9+y5qKip7ycfnA5kx4hVvnE0FKwj3UcoFzavjvBBh8mjX1JsCHTALv5NcIvf65yTznZjNWNEtITIGfNTu7Idzfm/I9Pjso+iOxzh8dNbRMahHnygAXmL2Z/Ev4RqDt8VLukxs7047FGnvZxTZXH7DOgGvqk7GbRM68mQZUu7W9D9ElCxzB+OgMaOhdlwRccPEC9oBwZGG9ZOtgmEiRdapKrUUZ7e6lJJeaibU1WK/aoWbmR4r+nQV4qWezBOZslUy0Y3ALIwNWBRt1AWumqgkHhQsj0qqEwb1zV/AcSlAwh1AgAA

    जकार्ता । इन्डोनेसियाको दुर्गम पूर्वी क्षेत्रमा बुधबार ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेले ठूलै भूकम्प गएपनि सुनामी आउने सम्भावना नरहेको जनाएको छ ।

    उक्त भूकम्पको केन्द्र समुद्रको सतहबाट करिब ६१ किलोमिटर गहिराईमा थियो । पृथ्वीमै भूकम्पीय जोखिमका दृष्टिले इन्डोनेसिया सबैभन्दा सङ्कटमा रहेको मानिन्छ ।



    सन् २०१८ मा गएको ७.५ म्याग्नीच्यूडको भूकम्पले सुलावेशीको पालुमा मात्र चार हजार ३०० भन्दा बढी मानिसको मृत्यु भएको थियो । –एएफपी



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार