Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • संसद् विघटन गर्ने सरकारको निर्णय सर्वोच्चले सदर गरिदिन्छ : पार्वत गुरुङ

    संसद् विघटन गर्ने सरकारको निर्णय सर्वोच्चले सदर गरिदिन्छ : पार्वत गुरुङ

    अनलाइन नेपाल
  • आइतबार, २ फाल्गुन २०७७
  • 3.9K
    SHARES

    चरिकोट । संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले सदर गरिदिने दाबी गरेका छन् ।

    दोलखाको चरिकोटमा आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको चौथो विस्तारित बैठकलाई सम्बोधन गर्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले संसद् विघटन राजनीतिक मुद्दा भएकाले सर्वोच्च अदालतले सदर गरिदिने दाबी गरे ।



    निर्वाचन आयोगले सूर्य चिन्ह् प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्व रहेका आधिकारिक नेकपाले पाउने उनको दाबी थियो ।



    निर्वाचन आयोगले माधव नेपाल नचिन्ने र पहिलो अध्यक्ष केपी ओलीले नेतृत्व गरेको नेकपा चिन्ने भन्दै सूर्य चिन्ह र पार्टी आधिकारिक रुपमै ओली समूहकै हुने उनको दाबी थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार