Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • राष्ट्रमाथि नै अपराध हुन्छ कि भन्ने चिन्ता लागिरहेको छ : पौडेल

    राष्ट्रमाथि नै अपराध हुन्छ कि भन्ने चिन्ता लागिरहेको छ : पौडेल

    अनलाइन नेपाल
  • शनिबार, १ फाल्गुन २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूलाई यतिबेला राष्ट्रमाथि नै अपराध हुन्छ कि भन्ने चिन्ता लागिरहेको बताएका छन् ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईद्वारा लिखित पुस्तक ‘गुमनाम आमाहरुको कथा’ विमोचन कार्यक्रममा बोल्दै नेता पौडेलले नाफानोक्सानको राजनीतिले देशलाई अस्थिरतातर्फ लैजान लागेको बताए ।



    उनले भने–‘नाफानोक्सानको हिसाब किताबबाट देश चल्नु भएन। साहानुभुसिल्ताको आवश्यकता छ। पारदर्शी ढंगले देश चलाए सब ठीक हुन्छ । तर यहाँ यस्तो भइरहेको छैन। त्यसैले राष्ट्रमाथि नै अपराध हुन्छ कि भन्ने चिन्तामा छौं।’



    नेता पौडेलले आफ्नो आमा पनि गुमनाम रहेको उल्लेख गर्दै उनले भने–‘इतिहासको गन्थनमात्र गरेर भएन। बदल्नु पनि पर्‍यो ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार