Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • भ्यालेन्टाइनमा स्मार्टडोकोले ल्यायो ‘डोको भरी मायाँ’

    भ्यालेन्टाइनमा स्मार्टडोकोले ल्यायो ‘डोको भरी मायाँ’

    अनलाइन नेपाल
  • मंगलबार, २७ माघ २०७७
  • 2.7K
    SHARES

    काठमाडौं। हालै रिलन्च भएको स्मार्टडोको अनलाइन सपिङ पोर्टलले भ्यालेन्टाइन्स्को अवसरमा ‘डोको भरी मायाँ’ नामक अफर ल्याएको छ ।

    जसले ग्राहकहरुलाई रोमान्चकारी विशेष उपहार आफ्ना प्रियजनहरुलाई विशेष दिनमा दिन सक्ने ब्यवस्था मिलाएको छ ।
    यसका अतिरिक्त, यस अवधिमा स्मार्टडोको अनलाइनबाट खरिद गर्ने ग्राहकहरुलाई रोमाण्टिक रात्रीकालीन वास, खाना र स्पा समेतको ब्यवस्था दस जना भाग्यशाली जोडीहरुलाई उपलब्ध गराउने छन्। जसमा निम्न कुराहरु उल्लेख छन्।



    भाग्यशाली एक जोडीलाई भिल्ला ७२, उत्तरढोकामा लन्च वा डिनर
    भाग्यशाली दुई जोडीलाई भोजघर गैरीधारामा, क्याण्डल लाइट डिनर
     भाग्यशाली दुई जोडीलाई होटल चौतारी पोखरामा दुइ रात तीन दिनको प्याकेज
     भाग्यशाली तीन जोडीलाई होटल विराजमानको भुसे चुलोमा लन्च वा डिनर
     भाग्यशाली दुई जोडीलाई किन्जला स्पा, झम्सीखेलमा वेल्नेस स्पा



    रु. १००० भन्दा बढीको सामान खरिद गर्ने शुरुका ५० जना ग्राहकहरुलाई निःशुल्क भ्यालेन्टाइन्स् मास्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

    साथै रु १ को खेलबाट गिफ्ट ह्याम्पर जित्ने अवसर प्राप्त गर्न सकिनेछ ।  यो सुविधा १४ फेब्रुअरी सम्मलाई मात्र लागू रहने जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार