Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • भरुवा बन्दुकसहित २ जना पक्राउ

    भरुवा बन्दुकसहित २ जना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २५ माघ २०७७
  • 2.6K
    SHARES

    सप्तरी । जिल्ला प्रहरी कार्यालय सप्तरीले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सप्तरीकाे शम्भुनाथ नगरपालिका–२ भलुवाही बस्ने २५ वर्षीय रामपुकार माझी र सोही ठाउँका २२ वर्षीय रामस्वरुप मण्डल रहेकाे प्रहरीले जनाएकाे छ।



    विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रुपनीबाट खटिएको टोलीले आइतबार बिहान ४ बजेतिर उनीहरुको साथबाट एक थान भरुवा बन्दुक बरामद गरिएको सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए।



    उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार