Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लकडाउनमा चितवन ठप्प, यस्तो देखियो

    लकडाउनमा चितवन ठप्प, यस्तो देखियो

    अनलाइन नेपाल
  • मंगलबार, ११ चैत्र २०७६
  • 2.2K
    SHARES

    फाइल फोटो

    भरतपुर । नेपालमा पनि एक जनामा कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएपछि सरकारले आजदेखि एक साताका लागि मुलुकभर लकडाउन गरेको छ ।

    देशभरका नेपालीहरुलाई चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ ।



    आज विहान ६ बजेबाट शुरु भएको लक डाउनका कारण चितवनलगायत देशैभरका बजार र शहर प्राय शून्य देखिएका छन् ।



    हेरौ चितवनका सडकका केही तस्बिरहरु:

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार