Online Nepal
  • बिहिबार, १५ कार्तिक २०८१
  • विराटनगरमा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन

    विराटनगरमा प्रचण्ड–नेपाल समूहको शक्ति प्रदर्शन

    अनलाइन नेपाल
  • शुक्रबार, १६ माघ २०७७
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले शुक्रबार विराटनगरमा आमसभाको आयोजना गर्दैछ। आमसभाको लागि सबै तयारी पुरा भएको छ।

    सभालाई पार्टी अध्यक्ष  प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले सम्बोधन गर्ने बताइएको छ।



    सभाका लागि यो समूहका अध्यक्ष माधवकुमार नेपाल र झलनाथ खनाल बिहीबार बेलुका विराटनगर पुगिसकेका छन् ।अध्यक्ष प्रचण्ड भने अहिले केहिबेरमा पुग्ने कार्यक्रम रहेको प्रचण्ड–नेपाल समूहले जनाएको छ।



    प्रचण्ड–नेपाल समूह विराटनगरका अनुसार सभामा ६० हजार बढि जनताको सहभागिता रहनेछ । सरकारको सिफारसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि यो समूह निरन्तर शक्ति प्रदर्शनमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार