Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • आज पनि बढ्यो सुनको मूल्य

    आज पनि बढ्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 1.9K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । आइतबार ७६ हजार ५ सयमा कारोबार भएको सुन आज प्रतितोला ७७ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

    यस्तै, आज तेजाबी सुनको भाऊ पनि आज बढेको छ । आइतबार ७६ हजार २०० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज तोलामा ७६ हजार ७ सय रुपैयाँ पुगेको छ । सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज पनि ७२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार