Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • प्रतिबन्धित विप्लवका दाजु चन्दसहित ६ जना पक्राउ

    प्रतिबन्धित विप्लवका दाजु चन्दसहित ६ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १० चैत्र २०७६
  • 1.6K
    SHARES

    काठमाडाैँ । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका माहिला दाजु पक्राउ परेका छन्। विप्लवका माहिला दाजु चयन्द्र चन्दलाई ललितपुर प्रहरीले जावलाखेलबाट पक्राउ गरेको हाे।

    प्रहरील चन्द लगायत ६ जननालाई हिजो राति ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धानका लागि सेफ हाउसमा राखेको प्रहरी स्रोतले बताएको छ । पक्राउ परेका चन्द नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष समेत हुन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार