Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • बस दुर्घटना हुँदा १३ जना घाइते

    बस दुर्घटना हुँदा १३ जना घाइते

    अनलाइन नेपाल
  • आइतबार, ९ चैत्र २०७६
  • 2.7K
    SHARES

    फाइल : तस्बिर

    काठमाडौं । तनहुको आवुखैरेनीमा यात्रुबाहक बस दुर्घटना हुँदा एक दर्जन बढि यात्रु घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पोखराबाट दाङ जाँदै गरेको ना ५ ख ४२९४ नम्बरको बस आइतबार साँझ सवा ६ बजे परेको हो।



    प्रहरीले घटनास्थलमा उद्धार भइरहेको जानकारी दिंदै घाइतेमध्ये १३ जनालाई छिन्तेस्वरी अस्पतालमा पुर्‍याइएको जानकारी गराएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार