काठमाडौं । दार्चुलामा भूकम्पको धक्का महसुस भएकाे छ।
आज बिहान दार्चुला केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र जनाएको छ ।
बिहान ९ : ४८ बजे गएको भूकम्प ४.२ रेक्टरस्केल मापन गरिएको छ ।
केन्द्रका अनुसार भूकम्पको धक्का भारतीय क्षेत्रमा समेत महसूस गरिएको थियो ।
Leave a Reply