Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • न्याय माग्दा धनगढीबाट पक्राउ परेका युवाहरुलाई रिहा गर्न देउवाको माग

    न्याय माग्दा धनगढीबाट पक्राउ परेका युवाहरुलाई रिहा गर्न देउवाको माग

    अनलाइन नेपाल
  • शुक्रबार, २४ पुष २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘निर्मला पन्तको बलात्कारी खै लेखिएको टिसर्ट लगाउँदा पक्राउ परेका युवाहरुलाई तत्काल रिहाइ गर्न माग गरेका छन् ।

    आज प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा धनगढीमा आयोजित कार्यक्रममा प्रहरीले ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएका सात जनालाई पक्राउ गरेकको छ ।



    प्रहरीले पक्राउ गरेका सात युवा रिहा गर्नुपर्ने शेरबहादुर देउवाले माग  गरेका छन् । न्यायको माग राखेर शान्तिपूर्ण प्रदर्शन गरेकालाई पक्राउ गर्नु लोकतान्त्रिक मुख्य मान्यता विपरीत रहेको देउवाले ट्विटर मार्फत् बिरोध गरेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार