Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कैलालीमा विस्फोटक पदार्थ विस्फाेट, एक जनाको मृत्यु

    कैलालीमा विस्फोटक पदार्थ विस्फाेट, एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ९ चैत्र २०७६
  • 1.3K
    SHARES

    धनगढी । कैलालीको गोदावरीमा विस्फोटका पदार्थ पट्कीदा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा जिल्लाको गोदावरी नगरपालिका ४ का नर बहादुर बिक रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले बताए ।



    बिकले घर नजिकै भेटेको फलाम जस्तो बस्तुलाई चलाउँन खोज्दा पट्कीएर मृत्यु भएको उनले बताए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार