काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई बुझ्न नसकिएकाे बताएका छन्।
उनले ओलीलाई बुझ्न नसकेको भन्दै जनतासँग माफी समेत मागेका छन् ।
संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले भने,’केपीले संविधानमाथि निर्मम तरिकाले प्रहार गरे,अहिलेसम्म यस्ताे कसैले गरेकाे थिएन।’
Leave a Reply