Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • चैत ९ देखि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान स्थगित

    चैत ९ देखि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान स्थगित

    अनलाइन नेपाल
  • शुक्रबार, ७ चैत्र २०७६
  • 1.8K
    SHARES

    काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा आम जनतालाई सुरक्षित राख्‍नकाे लागि सरकारले नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने घोषणा गरेको छ ।

    आगामी चैत ९ गतेदेखि चैत १८ गतेसम्मका लागि अन्तराष्ट्रिय उडान स्थगित गरिएको हो ।



    कोरोनाका त्रास फैलिरहेको बेला सतर्कता अपनाउनका लागि यो निर्णय गरिएको प्रधानमन्त्रीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै जानकारी गराए।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार