Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • राष्ट्रका नाममा प्रधानमन्‍त्रीको विशेष सम्बोधन सुरू

    राष्ट्रका नाममा प्रधानमन्‍त्रीको विशेष सम्बोधन सुरू

    अनलाइन नेपाल
  • शुक्रबार, ७ चैत्र २०७६
  • 1.8K
    SHARES

    काठमाडाैँ – विश्वभर फैलिएको कोरोना (कोभिड–१९) भाइरसको संक्रमणको त्रास भइरहेका बेला प्रधानमन्त्री केपी ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दैछन् ।

    कोरोना भाइरसको रोकथाम तथा आम जनतालाई सुरक्षित राख्‍न भन्दै सरकारले ‘लक डाउन’ को तयारी गरेको छ।



    छिमेकी मुलुक भारतले ‘जनता कर्फ्यू’ घोषणा गरेको भोलिपल्टै नेपाल सरकारले लक डाउनको मोडालिटीबारे सरोकारवाला निकाय छलफल गरेको थियो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार