Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • माधव नेपाललाई नेकपाकाे अध्यक्ष बनाएपछि प्रभु साहले राखे फरक मत

    माधव नेपाललाई नेकपाकाे अध्यक्ष बनाएपछि प्रभु साहले राखे फरक मत

    अनलाइन नेपाल
  • मंगलबार, ७ पुष २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । पूर्वमाओवादी समूहका नेता प्रभु साहले प्रचण्ड-नेपाल समूहकाे बबरमहल भएकाे भेलामा फरक मत राखेका छन् ।

    बैठकले माधव नेपाललाई अध्यक्ष चयन गरिएकोमा उनले फरक मत राखेका हुन् ।



    साहले पार्टीमा दुई अध्यक्ष हुनु हुँदैन भनेर फरक मत राखे पनि उनको प्रस्तावमा आज छलफल भएन । आफू पार्टीमा एकल अध्यक्ष हुनुपर्छ भन्ने पक्षमा रहेको उनले बताए । माधव नेपाल र प्रभु साह दुवै रौतहटका हुन् ।



    स्थानीय अन्तरविरोधका कारण साह माधव नेपालको विपक्षमा छन् । उनले नेपाललाई अध्यक्ष बनाइएकोमा आफ्नो सहमति नरहेको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार