Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • यात्रुसँग तोकिए भन्दा बढी भाडा लिने २३ जना पक्राउ

    यात्रुसँग तोकिए भन्दा बढी भाडा लिने २३ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ७ चैत्र २०७६
  • 2.7K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौं बाहिर जाने यात्रुहरुसँग तोकिए भन्दा बढी भाडा लिएको अभियोगमा बारा घर भई बल्खु बस्ने ३२ वर्षीय मुकेश प्रसाद साह लगायत २३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौंको बल्खु र कलंकीबाट उपत्यका बाहिर जाने यात्रुहरुसँग तोकिए भन्दा बढी भाडा असुल गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई तोकिए भन्दा बढी भाडा असुल गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार