Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • ओलीलाई कारबाही गर्ने निर्णय लिएर निर्वाचन आयोगमा पुग्याे नेकपा

    ओलीलाई कारबाही गर्ने निर्णय लिएर निर्वाचन आयोगमा पुग्याे नेकपा

    अनलाइन नेपाल
  • सोमबार, ६ पुष २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने सम्बन्धी निर्णय निर्वाचन आयोगलाई जानकारी गराएको छ ।

    पार्टी स्थायी कमिटीको निर्णय निर्वाचन आयोगलाई जानकारी गराएको नेकपा स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले जानकारी दिए । सोमबार आयोग पुगेर कारबाही सम्बन्धी पत्र पोखरेलले नै दर्ता गराएका हुन् ।



    नेकपा स्थायी कमिटीको आइतबार बसेको बैठकले प्रतिनिधिसभा विघटन र असंवैधानिक अध्यादेश ल्याएर अनुशासन उल्लंघन गरेको भन्दै पार्टी अध्यक्ष ओलीलाई कारबाही गर्ने निर्णय गरेको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार