Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • सेलपे सेवाको ‘ट्वान्टी ट्वान्टी –एस ट्वान्टी’अफर

    सेलपे सेवाको ‘ट्वान्टी ट्वान्टी –एस ट्वान्टी’अफर

    अनलाइन नेपाल
  • बिहिबार, ६ चैत्र २०७६
  • 2.4K
    SHARES

    काठमाडौं । सेलपे सेवाले नयाँ योजना ‘२०२०–एस२०’ अफर सुरु गरेको छ। यस योजनाअन्तर्गत लक्की ड्र मार्फत कुनै एक विजेताले एउटा नयाँ सामसङ ग्यालेक्सि एस२० पाउने छन्। यो योजना चैत्र ७ गतेदेखि चैत्र २७ गतेसम्म लागू गरिएको छ।

    यस योजनामा सेलपेका ग्राहकले २० को कुनै पनि कारोवार रिचार्ज, युटिलिटी पेमेन्ट, पिटुपी फन्ड ट्रान्सफर गरेमा लक्की ड्रको लागि एउटा कोड नं. पाउँछन्। सो कोड नं. लक्की ड्र को लागि छनोट हुने बताइएको छ।



    सोही कोडहरुबाट लक्की ड्र मार्फत कुनै एक भाग्यशाली ग्राहकले सामसुङ ग्यालेक्सी एस२० जित्ने पाउने बताइएको छ। यसका साथै ७ जना भाग्यशाली ग्राहकले हरेक हप्ता पेलेस, एड्रेड लग र एक्स–एजबाट विभिन्न उपहारहरु पाउनेछन्।



    यो योजना नयाँ तथा पुराना दुबै ग्राहकहरुको लागि लागू हुने बताइएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार