Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • बलात्कार आरोपी सिद्धबाबालाई ‘सेटिङ’मा सफाइ !

    बलात्कार आरोपी सिद्धबाबालाई ‘सेटिङ’मा सफाइ !

    अनलाइन नेपाल
  • सोमबार, २२ मंसिर २०७७
  • 3.8K
    SHARES

    विराटनगर । जिल्ला अदालत सुनसरीले बलात्कार सम्बन्धी मुद्दामा विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिएको छ ।

    सोमबार न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने उल्लेख गर्दै गिरीलाई सफाइ दिएको हो ।



    जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रप्रसाद पोखरेलले सिद्धबाबाल सफाइ पाउने ठहर भएको जानकारी दिए ।



    सरकारी वकिलले पेशी सार्न दिएको निवेदनको बेवास्ता गर्दै सोमबार नै सिद्धबाबाको मुद्धामा सुनुवाई गरिएको थियो ।

    एक अनुयायीले आफूलाई सिद्धबाबाले बलात्कार गरेको भनी जाहेरी दिएपछि सिद्धबाबा अनुसन्धानमा तानिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार