Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • सरकारकाे निर्णयका कारण राज्य व्यवस्था समिति बैठक स्थगित

    सरकारकाे निर्णयका कारण राज्य व्यवस्था समिति बैठक स्थगित

    अनलाइन नेपाल
  • बिहिबार, ६ चैत्र २०७६
  • 1.6K
    SHARES

    काठमाडौं । २५ जनाभन्दा बढी सहभागी भएको भन्दै बिहीबारको राज्य व्यवस्था समितिको बैठक स्थगित भएको छ ।

    तीन तहबीचको अन्तर सम्बन्ध व्यवस्थित गर्न बनेको विधेयकमाथि छलफल गर्न समितिको बैठक बोलाइएको थियो । करिब ४५ मिनेट बसेर बैठक स्थगित भएको हो ।



    बैठकमा नेपाली कांग्रेस सांसद पुष्पा भुसाल, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विन्दा पाण्डेलगायतले २५ जनाभन्दा बढी भेला नहुन सरकारको निर्देशन दिएको भन्दै बैठक स्थगित गर्नुपर्ने बताएका थिए । सो लगतै बैठक स्थगित भएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार