Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • २४ घण्टामा १७ सय ५२ कोरोना संक्रमित डिस्चार्ज

    २४ घण्टामा १७ सय ५२ कोरोना संक्रमित डिस्चार्ज

    अनलाइन नेपाल
  • आइतबार, २१ मंसिर २०७७
  • 2.5K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घन्टामा थप १ हजार ७ सय ५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

    देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    यो सँगै नेपालमा २ लाख २५ हजार ८ सय ५ जना संक्रमित उपचारपछि निको भएका छन्।



    मन्त्रालयका अनुसार ६ हजार ४ सय ९५ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १७ लाख ८४ हजार ५ सय १९ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार ५ सय ३६ जना क्वारेन्टाइनमा छन्। नेपालमा १३ हजार ५ सय ८२ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार