Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • काेराेना मुक्त हुनेकाे संख्या २ लाख २१ हजार ८४७ पुग्याे

    काेराेना मुक्त हुनेकाे संख्या २ लाख २१ हजार ८४७ पुग्याे

    अनलाइन नेपाल
  • शुक्रबार, १९ मंसिर २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २१ हजार ८४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।



    यस्तै नेपालमा शुक्रबार थप १ हजार २७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३८ हजार ८६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार