Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • किन गरिन् सुजाता कोइरालाले यस्तो निर्णय ?

    किन गरिन् सुजाता कोइरालाले यस्तो निर्णय ?

    अनलाइन नेपाल
  • बिहिबार, ६ चैत्र २०७६
  • 1.9K
    SHARES

    काठमाडौं । कांग्रेस नेतृ सुजाता कोइरालाले पदीय दुरुपयोग गरी आफ्नी विदेशी नागरिक छोरीलाई गैरआवासीय नेपालीको परिचयपत्र दिलाएको खुलेको छ ।

    बंगलादेशी नागरिक रुवेल चौधरीसँग सम्बन्धमा रहेकी छोरी मेलानी रोशा जोष्टलाई परराष्ट्र मन्त्रालयको तर्फबाट यस्तो परिचयपत्र उपलव्ध गराइएको हो ।



    आफू परराष्ट्रमन्त्री भएका बेला उनले सन् २०१० को फेब्रुअरी ८ देखि सन् २०२० को ७ फेब्रअरीसम्मका लागि परिचयपत्र दिइएको घटना र विचार साप्ताहिकले लेखेको छ ।



    रुवेल नेपालमा कल वाइपास गराएको अभियोगमा मोष्ट वाण्टेडको सूचीमा छन् । रुवेल र सुजातापुत्री मेलानी हाल बेलायतमा बस्छन् । (घटना र विचार साप्ताहिकबाट)

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार