Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • १२ घण्टापछि होटलमा भेटिएका डिएसपीमाथि छानविन

    १२ घण्टापछि होटलमा भेटिएका डिएसपीमाथि छानविन

    अनलाइन नेपाल
  • बुधबार, १० मंसिर २०७७
  • 3.4K
    SHARES

    कैलाली । डिउटीकै समयमा मंगलबार साँझदेखि नै सम्पर्क बिहीन भएका तर, आज विहान एक होटलमा भेटिएका ईलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी भरतराज चौधरी माथि छानबिन शुरु भएको छ।

    डिउटीकै समयमा सम्पर्क बिहीन भएका चौधरी १२ घण्टा पछि बुढीतोलाको एक होटलमा बुधबार बिहान ७ बजे भटिएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले उनीमाथि छानविन शुरु गरेको हो ।



    चौधरीलाई जिल्ला तानिएपछि ईप्रका मालाखेतीमा तत्कालका लागि ईन्सपेक्टरलाई जिम्मेबारी दिइएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार