Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • नेकपा विवादमा बाबुराम भट्टराईको रहस्यमय सक्रियता: गोकुल बास्कोटा

    नेकपा विवादमा बाबुराम भट्टराईको रहस्यमय सक्रियता: गोकुल बास्कोटा

    अनलाइन नेपाल
  • मंगलबार, ९ मंसिर २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गोकुल बास्कोटालेनेकपाको आन्तरिक विवादमा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको ‘रहस्यमय सक्रियता’ रहेको बताएका छन्।

    उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् बाबुरामको सक्रियता अर्थपूर्ण भएको बताएका हुन्।



    ‘नेकपाको आन्तरिक शक्ति सङ्घर्षमा भूतपूर्व कमरेड डा. बाबुरामको रहस्यमय, तर सक्रिय र खुला प्रवेशले धोवीघाट गठबन्धनका स्वघोषित सूत्रधार काजी कमरेड मात्र हैन, म पनि खुशी छु’, उनले फेसबुकमा लेखेका छन्, ‘अब पोल्टो र भुइँ बचाउने सङ्घर्षले सही दिशा समात्छ भन्ने हाम्लाई लाइराछ, हेरौं के हुन्छ!’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार