Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रधानमन्त्री ओलीलाई पदबाट हटाउनु पर्छ : डा. बाबुराम भट्टराई

    प्रधानमन्त्री ओलीलाई पदबाट हटाउनु पर्छ : डा. बाबुराम भट्टराई

    अनलाइन नेपाल
  • बुधबार, ३ मंसिर २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउनैपर्ने बताएका छन् ।

    बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले ओली सरकारको असफलता–भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनु पर्ने बताएका हुन् ।



    जनता समाजवादी पार्टीका नेतासमेत रहेका डा. भट्टराईले ट्विटरमा लेखेका छन् ‘ नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य/जनताका मुद्दा प्रतिपक्षी दल/जनताले उठाउनैपर्छ है:



    १.राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन;

    २.ओली सरकारको असफलता/भ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार